नियम १६
सरदार, पर्वतीय पथ प्रदर्शक, उचाईमा जाने कामदार, आधार शिविरका कामदार र स्थानीय कामदारलाई दिनुपर्ने सुविधा
पर्वतारोही दलले सरदार, पर्वतीय पथ प्रदर्शक, उचाईमा जाने कामदार, आधार शिविरका कामदार र स्थानीय कामदारलाई दिनुपर्ने सुविधा अनुसूची –६ मा उल्लेख भए बमोजिम हुनेछ ।
पर्वतारोहण सम्बन्धी नियमावली, २०५९